Monthly Archives: April 2019

भुमिकास्थानकोे धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू, सानो रकम निकाल्न सदरमुकाम पुग्नु नपर्ने पुर्ब जिबिस सभापति भुसालको धारणा

सन्धिखर्क एफएम बैशाख ४ अर्घाखाँची – भुमिकास्थान नगरपालिकाको धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू भएको छ । आज एक कार्यक्रमको आयोजना गरि पुर्व जिविस सभापति पिताम्बर भुसालले शाखाको उद्वघाटन गर्नुभयो । उद्वघाटन गर्दै सानो रकम निकाल्नका लागि सदरमुकाम पुग्नु नपर्ने भन्दै भुसालले बताउँदै अब जनताले वृद्वभत्ता पनि यसै शाखाबाट पाएमा सहज हुने बताउँनुभयो । उहाँले ग्रामीण क्षेत्रका जनताले

Read more

पत्रकार महासंघ द्धारा पत्रकार रिहाइका लागि थप आन्दोलन सार्वजनिक , विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी गर्नुपर्ने माग राख्दै भोली देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना

सन्धिखर्क एफएम बैशाख ४ अर्घाखाँची – विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरी सहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजाल मार्फत् विद्युतीय कारोवार ऐनको दफा

Read more

चट्याङ्ग लाग्दा बालिका घाइते

सागर महत  बैशाख ३, अर्घाखाँची।अर्घाखाँचीकोे मालारानीमा चट्याङ्ग लाग्दा एक जना बालिका घाइते भइकी छन् । मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा चट्याङ्ग लाग्दा १५बर्षीय मनिसा खनाल घाइते भएकी हुन् । आफनै घरमा बसेको बेला दिउँसो ४ बजे चट्याङ्ग लाग्दा घाईते  भएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी  दिए । घाईते खनालको अहिले जिल्ला  अस्पताल अर्घाखाँचीमा उपचारको  भइरहेको छ ।

Read more

सनपा १२ का सरकारी बिद्यालयमा यस शैक्षिक सत्र देखि बाल बिकास र कक्षा एकमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु हुने

बिक्रम पाण्डे समान्ता बैशाख ०३ – अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा न १२ का सरकारी बिद्यालयहरु यस शैक्षिक सत्र देखि अङ्ग्रेजी माध्यममा कक्षा सन्चालन गर्न तयार रहेको बताएका छन् । मंगलबार सन्धिखर्क १२ को वडा कार्यालयमा सरोकारवाला बिच भएको बैठकमा वडाका सरकारी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकले आफू अङ्ग्रेजी माध्यमको शिक्षा सन्चालनको लागि तयार रहेको बताएका हुन् । बैठकले यस शैक्षिक सत्र

Read more