चट्याङ्ग लाग्दा बालिका घाइते

सागर महत  बैशाख ३, अर्घाखाँची
अर्घाखाँचीकोे मालारानीमा चट्याङ्ग लाग्दा एक जना बालिका घाइते भइकी छन् । मालारानी गाउँपालिका वडा नं ७ बामरुकमा चट्याङ्ग लाग्दा १५बर्षीय मनिसा खनाल घाइते भएकी हुन् । आफनै घरमा बसेको बेला दिउँसो ४ बजे चट्याङ्ग लाग्दा घाईते  भएको प्रहरी निरीक्षक गम्भीर जंग थापाले जानकारी  दिए । घाईते खनालको अहिले जिल्ला  अस्पताल अर्घाखाँचीमा उपचारको  भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.