भुमिकास्थानकोे धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू, सानो रकम निकाल्न सदरमुकाम पुग्नु नपर्ने पुर्ब जिबिस सभापति भुसालको धारणा

Image may contain: 7 people, including Pralhad Neupane and Bishnu Bhusal, people standing, beard and outdoor

सन्धिखर्क एफएम बैशाख ४ अर्घाखाँची –

भुमिकास्थान नगरपालिकाको धनचौरमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सुरू भएको छ । आज एक कार्यक्रमको आयोजना गरि पुर्व जिविस सभापति पिताम्बर भुसालले शाखाको उद्वघाटन गर्नुभयो । उद्वघाटन गर्दै सानो रकम निकाल्नका लागि सदरमुकाम पुग्नु नपर्ने भन्दै भुसालले बताउँदै अब जनताले वृद्वभत्ता पनि यसै शाखाबाट पाएमा सहज हुने बताउँनुभयो । उहाँले ग्रामीण क्षेत्रका जनताले पनि सहजै बैंकको सुविधामा पुग्ने भन्दै राम्रोसँग बैंक चल्नेमा विश्वस्त रहेको बताउँनुभयो ।

Image may contain: 10 people, including Rudramani Bhusal, people sitting, crowd and outdoor

अर्घाखाँची शाखा प्रमुख पल्हाद न्यौपानेले जनतालाई घरदैलोमै सुविधा दिने गरि बैंकको स्थापना गरिएको बताउँनुभयो । उहाँले बल्कोट, वाङ्गला, ठुलापोखरामा स्थापना भईसकेको र धनचौरमा स्थापना भएसँगै अर्घाखाँचीमा ४ शाखारहित र सन्धिखर्कमा अर्घाखाँची शाखा रहेको बताउँनुभयो ।

Image may contain: 2 people, people on stage, people sitting and outdoor

कार्यक्रममा पत्रकार घनश्याम पौडेल, बल्कोट शाखा प्रमुख विष्णु भुसाल, वाङ्गला शाखा प्रमुख पशुपति भट्टराई लगाएतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा राजनितिक दल, स्थानिय संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो । कार्यक्रम अर्घाखाँची शाखा प्रमुख प्रल्हाद न्यौपानेको अध्यक्षता र शाखा रहित धनचौर प्रमुख लेखनाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 7 people, including Pralhad Neupane and Bishnu Bhusal, people standing, beard and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.