बन्दले अर्घाखाँचीको जनजिबन पुर्णरुपमा प्रभावित

 

श्याम घिमिरे बैशाख ५ अर्घाखाँची –

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज गरेको नेपाल बन्दले अर्घाखाँची जिल्लाको जनजिबन पुर्णरुपमा प्रभावित भएको छ । जिल्लाबाट छुट्ने लामो तथा छोटोे दुरीका सबारी साधन छुटेका छैनन् त्यस्तै शिक्षण संस्था,उद्योगधन्दा कलकारखाना पुर्ण रुपमा ठप्प रहेका छन् । सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धका विरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने भन्दै पार्टीले बिहीबार नेपाल बन्दको घोषणा गरेको हो ।

गत चैत २५ गते नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक विज्ञप्ती जारी गर्दै पार्टी प्रतिबन्ध र पक्राउ परेका नेताको बिरोधमा बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेका हुन् । विज्ञप्तिमा प्रधानमन्त्री पुग्ने देशका प्रत्येक ठाउँमा बैशाख ६ गतेदेखि बन्द गर्ने चेतावनी समेत दिईएको छ ।

यसैबिच आज बिहान सन्धिखर्क नगरपालीका वडानम्वर २ चुत्राबेसी भगवति मन्दीर नजिकैको पार्कमा संकास्पद वस्तु फेला परेको थियो उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.