Monthly Archives: April 2019

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा ठकुरी निर्वाचित, नेकपा निकट व्यवसायीले एकलौटी ढंगले समिति गठन गरेको भन्दै काँग्रेस निकट व्यवसायीहरु समितिमा नबस्ने

श्याम घिमिरे बैशाख १४ अर्घाखाँची – होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा होटल व्यवसायी मोहन सिंह ठकुरी निर्वाचित भएका छन । गत चैत्र २३ गते सन्धिखर्कमा उद्घाटन भएको पाचौं जिल्ला अधिबेशनले ठकुरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा बाबुराम पन्थी , प्रथम उपाध्यक्ष नारायण प्रसाद अधिकारी, द्वितीय उपाध्यक्ष राजु पन्थी, महासचिब विष्णुप्रसाद

Read more

सुर्य माबि गोखुङ्गामा छात्रबृत्ति, पुरस्कार बितरण एवं अभिभाबक भेला सम्पन्न

श्याम घिमिरे बैशाख १४ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडानम्वर ९ गोखुङ्गामा रहेको सुर्य माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०७५ को छात्रबृत्ति बितरण तथा अभिभाबक भेला सुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बिद्यालयको चौतर्फी बिकासमा सबै अभिभाबकहरुको महत्वपुर्ण भुमिका रहने हुनाले शिक्षा क्षेत्रको बिकासको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।

Read more

भुमिकास्थान ९ ढिकुरा सुर्सीङको जङ्गलमा लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउन सकेन

श्याम घिमिरे बैशाख १४ अर्घाखाँची- भुमिकास्थान नगरपालीका ९ ढिकुरा सुर्सीङको जङ्गलमा हिजो बेलुका देखि लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगो सुर्सीङ बस्तीको नजिकै पुगेको स्थानिय बिन्दु घिमिरेले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । उक्त क्षेत्रमा हावा चलेको कारण आगो नियन्त्रण गर्न समस्या परेको बताईएको छ । आगोलाई नियन्त्रण गर्न स्थानिय बासीन्दा , नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल

Read more