सुर्य माबि गोखुङ्गामा छात्रबृत्ति, पुरस्कार बितरण एवं अभिभाबक भेला सम्पन्न

Image may contain: 3 people


श्याम घिमिरे बैशाख १४ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका वडानम्वर ९ गोखुङ्गामा रहेको सुर्य माध्यामिक बिद्यालयमा शैक्षिक सत्र २०७५ को छात्रबृत्ति बितरण तथा अभिभाबक भेला सुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम क्षेत्रीले बिद्यालयको चौतर्फी बिकासमा सबै अभिभाबकहरुको महत्वपुर्ण भुमिका रहने हुनाले शिक्षा क्षेत्रको बिकासको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।

Image may contain: 4 people, including Padam Chhetri

कार्यक्रममा बिद्यालयका प्रअ डुक प्रसाद पौडेल,बि.व्य.स. सदस्यहरु,बिद्यार्थीका अभिभाबक लगायतले बिद्यालयको पठनपाठनलाई कसरी स्तरीय बनाउन सकिन्छ भन्ने बिषयमा आआफ्नो धारणा समेत राखेका थिए । सोही अबसरमा शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने बिद्यार्थीहरुलाई पुरस्कार बितरण समेत गरीएको थियो ।

Image may contain: 12 people, people sitting and indoor
Image may contain: Padam Chhetri, sitting
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.