Monthly Archives: April 2019

कमला माध्यमिक विद्यालय पालिको ६७ औ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न ।

सन्धिखर्क एफएम बैशाख १५ अर्घाखाँची – कमला माध्यमिक विद्यालय पाणिनि ८ पालिको ६७ औ वार्षिकोत्सब तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । वार्षिकोत्सबको उद्घाटन गर्दे गाउँपालिका अध्यक्ष अच्युत गौतमले अभिभावकले छोराछोरिलाई भन्दा पैसा लाई धेरै माया गरेको बताए । उनले शुल्क तिरेर विद्यार्थी विद्यालयमा गएको छ भने ध्यान दिने तर, निशुल्क शिक्षामा पढ्ने बिद्यार्थीलाई अभिभावकले वेवास्ता गरेको समेत बताए

Read more

जे.सि.आई.नेपालको आयोजनामा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सुरु, सिपले व्यक्तिको जीवन जिउन सहज हुने वडाअध्यक्ष रायमाझीको भनाई ।

श्याम घिमिरे बैशाख १५ अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझीले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने बताउनु भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ईभेन्ट परियोजना र दवल्ड बैंकको सहयोगमा जिम करियर ईन्स्टिच्युट प्रालि ( जे.सि.आई ) नेपाल सन्धिखर्क अर्घाखाँचीको आयोजनामा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम (हाउस वायरिङ ) को आज सन्धिखर्कमा

Read more

टपरी खुट्दै स्थानीय महीलाहरु

बैशाख १५ – श्री शिद्धेश्वर शिबालय मन्दीर सन्धिखर्क नगरपालीका २ मा यही बैशाख २३ गते देखी जेष्ठ २ गते सम्म सन्चालन हुने शिबमहापुराण ज्ञान महायज्ञको लागी स्थानीय महीलाहरु टपरी खुट्दै गर्दाको तस्विर । तस्विर–श्याम घिमिरे अर्घाखाँची

Read more

अर्घाखाँचीमा नेकपा विप्लवका दुई जना नेता पक्राउ

श्याम घिमिरे १५ बैशाख अर्घाखाँची – अर्घाखाँचीमा नेकपा विप्लवका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ६ साकिनधारा घर भएका २७ वर्षीय बालकृष्ण भलामी पक्राउ परेका हुन । भलामीले नेकपा मालारानी गाउँपालीकामा ईन्चार्जको पदमा रही कामगर्दे आईरहेका थिए । सरकारले सम्पुर्ण गतिविधी माथी प्रतिबन्ध लगाएको अबस्थामा काठ व्यवसायीहरुसंग चन्दा आतंक फैलाएको भन्दै उनलाई पक्राउ

Read more

मालारानीमा रानी

बैशाख १५ अर्घाखाँची – करिब दुई मिटर तेर्सो परेर ठडिएको गुरासको फेंदमा एउटा कुवा छ । त्यसमा आधा जति पानी सधै देखिन्छ । हा“गाबिंगामा फैलिएको उक्त गुरा“स ढकमक्क फुल्छ । अलि माथि पट्टी मालारानी मन्दिर । छेवमै साप, हनुमान र बाघको शालिक छन । पथ्थरै पथ्थरको पहाडमा गुरासको जंगल । बीचबाट युद्धको बेला जनमुक्ती सेनाले बाटो छेडिदिएपछि महत्व झनै बढयो

Read more
« Older Entries