अर्घाखाँचीमा नेकपा विप्लवका दुई जना नेता पक्राउ

     

श्याम घिमिरे १५ बैशाख अर्घाखाँची –
अर्घाखाँचीमा नेकपा विप्लवका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ६ साकिनधारा घर भएका २७ वर्षीय बालकृष्ण भलामी पक्राउ परेका हुन । भलामीले नेकपा मालारानी गाउँपालीकामा ईन्चार्जको पदमा रही कामगर्दे आईरहेका थिए ।
सरकारले सम्पुर्ण गतिविधी माथी प्रतिबन्ध लगाएको अबस्थामा काठ व्यवसायीहरुसंग चन्दा आतंक फैलाएको भन्दै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नाएब उपरीक्षक नबराज मल्ले जानकारी दिए । भलामिलाई सन्धिखर्क २ घोचेखोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै भुमिकास्थान नगरपालिका वडा नंं. ३ धारापानीका २१ वर्षीय शंकर शाही लाई पनि प्रहरीले पक्राउ गरेको छ । नेकपा जिल्ला कमिटी सदस्यमा रही काम गर्दे आएका शाहीलाई बैशाख १४ गते सन्धिखर्क २ बाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.