जे.सि.आई.नेपालको आयोजनामा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सुरु, सिपले व्यक्तिको जीवन जिउन सहज हुने वडाअध्यक्ष रायमाझीको भनाई ।

Image may contain: 5 people, including Shyam Ghimire and Lekali Him, people sitting

श्याम घिमिरे बैशाख १५ अर्घाखाँची –
सन्धिखर्क नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष मोतिजंग रायमाझीले कुनैपनि सिपले व्यक्तिको जीवन जिउन सहज हुने बताउनु भएको छ । नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय ईभेन्ट परियोजना र दवल्ड बैंकको सहयोगमा जिम करियर ईन्स्टिच्युट प्रालि ( जे.सि.आई ) नेपाल सन्धिखर्क अर्घाखाँचीको आयोजनामा ३९० घण्टे बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम (हाउस वायरिङ ) को आज सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले यस्तो बताउनु भएको हो ।

Image may contain: 2 people, indoor

रायमाझीले तालीम पश्चायत सिकेका कुराहरुलाई व्यबहारमा लागु गर्नुपर्ने बताउदै यस्ताखाले तालीमले ब्यक्ती आफ्नै खुट्टामा उभीन सक्ने हुनाले निरन्तर रुपमा लागी परीरहनुपर्नेमा जोड समेत दिनु भयो ।

Image may contain: 7 people, people sitting and indoor

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,पत्रकार श्याम घिमिरे,प्रशिक्षक मिना आचार्य लगायतले शुभकामना मनबब्य राख्दै तालीमलाई ब्यबहारमा उतार्नुपर्ने बताउनु भएको हो । सि.टि.ई.भि.टि बाट मान्यताप्राप्त लेबल वानको ओमेन उईन्डो तालीममा जिल्लाभरबाट २० जना महिलाहरुको सहभागीता रहेको छ । कार्यक्रम तालीम संयोजक नबराज बन्जाडेको अध्यक्षता र बसन्त श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।

Image may contain: 9 people, people sitting and indoor
Image may contain: 2 people, people smiling
Image may contain: 4 people, people sitting, table and indoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.