युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न


श्याम घिमिरे बैशाख १५ अर्घाखाँची –

युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा सन्धिखर्कमा शनिबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा बृद्धि ल्याउन तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिनुका साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।


अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख सुरज रायमाझीले युनियन लाईफ इन्स्योरेन्सका प्रोडक्टहरुको बारेमा प्रकाश समेत पार्नु भएको थियो । नेपालमा भएका विमा कम्पनिले दिने सेवा एउटै भएपनि युनियन लाईफले दिने सेवा अरु विमा कम्पनि भन्दा अलि भिन्न भएको उहाँले बताउनु भयो । रायमाझीले मानिसको जीवनमा विमा अतिआवश्यक कुरा भएकाले विमा गर्न सबैलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.