सीप सिकेर व्यवहारमा लागू गर्न सके मात्रै आत्मनिर्भर बन्न सकिने – अध्यक्ष खनाल

माधब खनाल बैशाख १७ अर्घाखाँची – भुमिकास्थान नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष भोजराज खनालले सीप सिकेर व्यवहारमा लागु गर्न सकेमा मात्रै आत्म निर्भर बन्न सक्ने बताउनु भएको छ । मंगलवार देखि भुमिकाकास्थान नगरपालिका वडा नं. १ को सिटेनिमा सुरुभएको सात दिने सीप बिकास तालिम मौरिपाल ,बेमौसमी तरकारी खेती र झोला बुनाइ तालिमको उदघाट्न गर्दै खनालले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रमा एस.एन.आर.टि.पि का संयोजक उत्तम नेपाली ,बेमौसमी तरकारी खेतीका प्रशिक्षक दिपक आचार्य , झोला बुनाइ प्रशिक्षक कालिकुमारी घर्ती ,पत्रकार माधव खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम भुमिकास्थान नगरपालिका कार्यपालिका सदस्य सान्ता खनालको अध्यक्षता, खुबिराम खनालको स्वागत मनतब्य र सामाजिक परिचालक मनोज चौधरीको संचालनमा सम्पन्न भएको हो । एसएनआर टिपि आस्था नेपालको आयोजना र पुर्वाधार बिकास कार्यालय गुल्मी साथै फिल्ड कार्यालय अर्घाखाँचीको सहयोगमा सञ्चालन तालीममा भुमिकास्थान नगरपालिका वडा न १ र २ का ४० जना प्रशिक्षार्थिको सहभागीता रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.