Monthly Archives: May 2019

अर्घाखाँचीमा बृहत निशुल्क योग बिज्ञान शिबिर हुने ।

श्याम घिमिरे जेठ १६ अर्घाखाँची – अर्घाखाँचीे जिल्लाको सदरमुकाम सन्धिखर्कमा बुहत निशुल्क योग बिज्ञान शिबिर सन्चालन हुने भएको छ । अर्घाखाँची युबा परीषद अर्घाखाँची ,साथी सहकारी संस्था सन्धिखर्क र पतञ्जली योग समिति अर्घाखाँचीको संयुक्त आयोजनामा यही जेठ २३ गते देखी २७ गते सम्म सन्धिखर्कको टुडिखेल मैदानमा ५ दिने निशुल्क शिबिर सन्चालन हुने भएको हो । शरीरलाई स्वस्थ्य,फुर्तिलो,जागरीलो र तन्दरुष्ट बनाउने

Read more

समुदाय संगको सम्बादलाई बलीयो र प्रभाबकारी बनाउनु पर्छ – ५ नं. प्रदेश प्रहरी प्रमुख अधिकारी

श्याम घिमिरे जेठ १६ अर्घाखाँची – ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले समुदाय संगको सम्बादलाई बलीयो र प्रभाबकारी बनाउन प्रहरीले आफ्नो कामलाई अझ शसक्त ढंगबाट अगाडी बढाउनु पर्ने बताएका छन । बिहिबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिषर भित्र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय तहहरुको आर्थिक सहयोगमा नबनिर्मित तालीम तथा कार्यक्रम सभाहलको उद्घाटन गर्दे यस्तो बताएका हुन

Read more

गणतन्त्र दिवस २०७६ को अवसरमा सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

श्याम घिमिरे जेठ १५ अर्घाखाँची – गणतन्त्र दिवस २०७६ को अवसरमा सन्धिखर्क ग्रीन ईङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसिमा बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ग्रीन हाउसका सुदिप भुसाल, दिपक गैरे, प्रविन पाण्डे समिना चुँदाली निर्मल भट्टराई र नाईसा बेल्बासेले प्रथम स्थान प्राप्त गरेका हुन यस्तै ब्लु हाउसका स्नेहा बन्जाडे, सुदिप थापा, प्रकाश भुसाल, सम्झना थापा क्षेत्री

Read more

मालारानीको खन पूर्ण सरसफाइ उन्मुख घोषणा

हिम जिसि लेकालीअर्घाखाँची, १५ बैशाख । अर्घाखाँची जिल्लालाई पुर्ण सरसफाई उन्मुख जिल्ला बनाउँनका लागी सबै लाग्नुपर्ने प्रदेश सभा सदस्य चेतनारायण आचार्यले बताएका छन् । मालारानी गाउँपालिकाको वडा नम्बर ४ खनमा आयोजित पूर्ण सरसफाई उन्मुख घोषणा कार्यक्रममा आचार्यले सरसफाई सभ्यताको प्रतीक भएको भन्दै घोषणा गर्दा जस्तो जोस र जागर आगामी दिनमा पनि निरन्तर दिनुपर्ने बताए । मानिसको जिवनसँग जोडिएको सबैभन्दा महत्वपुर्ण कुरा

Read more

नेपाल अर्बुदरोग निवारण संस्था अर्घाखाँची र सनपा ३ को संयुक्त आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

श्याम घिमिरे जेठ १५ अर्घाखाँची – नेपाल अर्बुदरोग निवारण संस्था अर्घाखाँची र सन्धिखर्क नगरपालिका ३ नं.वडा कार्यालयको संयुक्त आयोजनामा मंगलबार सन्धिखर्कमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विश्व धुम्रपान रहित दिवसको पुर्व सन्ध्यामा आयोजित प्रतियोगीतामा सन्धिखर्क नगरपालिका भित्रका बिभिन्न १२ वटा माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागीता रहेका थियो । धुम्रपान त्यागौं ,स्वस्थ्य जीवनशैली अपनाऔं

Read more
« Older Entries