Monthly Archives: May 2019

गाउँगाउँमा नागरीकता वितरण स्थानीय खुसी ।

श्याम घिमिरे बैशाख २१ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गाउँगाउँमा नागरिकता वितरण सुरु गरेको छ । सर्वसाधारणलाई गाउँमै सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना र मालारानी गाउँपालीकाको सहयोगमा सनिबार मालारानी ६ को हंसपुर रतनमारेमा एकीकृत घुिम्त सेबा शिविर सम्पन्न भएको छ । आफ्नै घरआँगनमा नागरिकता पाएसंगै बिकट र बिपन्न नागरिकले राज्यको अनुभुुति गर्न पाएका छन् ।

Read more

नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य सन्धिखर्क एफएम बैशाख २१ अर्घाखाँची – नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा सनिबार बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवति प्रसाद भुसालले संगठनलाई बलियो बनाएर लैजान जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान , निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर

Read more

अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न

सन्धिखर्क एफएम, २१ बैशाख – अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सड्क सभ्यता अभिवृद्धिमूलक सप्ताहव्यापि कार्यक्रमको समापान सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले गरे । समापनमा दुर्घटना न्युनिकरणका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले दुर्घटना न्युनिकरणका लागि सबै स्थानिय तहमा सचेततामुलक कार्यक्रम सञ्चालन गर्न र सन्धिखर्क नगरपालिकाले सक्दो सहयोग गर्ने बताए

Read more

साकोस जोखिम बिश्लेषण कार्यशाला गोष्टि सम्पन्न

श्याम घिमिरे बैशाख २१ अर्घाखाँची – अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघको समन्वय र नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघको आयोजनामा साकोस जोखिम बिश्लेषण कार्यशाला गोष्टि बुधबार सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रम नेफ्स्कुन संचालक एवं ५ न. प्रदेश संयोजक कुष्ण नेपालको अध्यक्षता, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख अथित्यता र नेफ्स्कुन महासचिव चन्द्र प्रसाद ढकालको

Read more