नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य सन्धिखर्क एफएम बैशाख २१ अर्घाखाँची –
नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा सनिबार बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवति प्रसाद भुसालले संगठनलाई बलियो बनाएर लैजान जनप्रतिनिधिलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान , निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी , भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासे, पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव बिष्णु भुसाल , शिक्षक संघका अध्यक्ष यादव घिमिरे , महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद खनाल , महिला संघ सचिव संगिता बेल्बासे, छमा कार्कि, कांग्रेस जिल्ला सदस्य सीता भुसाल , कांग्रेस नेताहरु हरिबहादुर खड्का , क्षेत्रीय सभापति केशब कुवर , अशोक श्रेष्ठ , वावुराम पौडेल लगायतले मन्तब्य राखनु भएको थियो । कार्यक्रम तरुण दल जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता र पिताम्बर खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.