Monthly Archives: May 2019

सरकारको एक वर्ष उपलब्धी विहीन – पुर्ब मन्त्री भुसाल

श्याम घिमिरे बैशाख २२, अर्घाखाँचीे – नेपाली कांग्रेसका पुर्वकेन्द्रीय सदस्य एवं पुर्वमन्त्री रेवतीप्रसाद भुसालले सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएको बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले आईतबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले सरकारको एक वर्ष उपलब्धी विहीन भएको र लोकतन्त्र नै मास्ने खतरा देखिएकाले कांग्रेसले जागरण अभियान सुरुगर्न

Read more