Monthly Archives: May 2019

अमेरिका जाने डीभी चिट्ठाको नतिजा आज (नतिजा हेर्ने तरिकासहित)

बैशाख २४, २०७६ मंगलबार  -अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । source:ujyaaloonline Advertisements

Read more

सन्धिखर्क १२ मा जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, स्थानीय हर्षीत

बिक्रम पाण्डेअर्घाखाँची, २४ बैशाख । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १२ मा मङगलवार एक कार्यक्रमको वीच जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरीएको छ । कार्यक्रम सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।विशेष नापी कार्यालय अर्घाखाँचीले नापजाचँ गरी तयार गरेका जग्गा धनी दर्ता प्रमाणपूर्जा आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले

Read more

जौको सातु र सर्वत खाई मनाइँदै अक्षय तृतीया

काठमाडौं वैशाख २४- वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ

Read more

शिद्धेश्वर शिबालय मन्दीरमा ११ दिने शिव पुराण ज्ञान महायज्ञ सुरु

श्याम घिमिरे बैशाख २४ अर्घाखाँची- प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा ११ दिने शिव पुराण ज्ञान महायज्ञ आईतबार देखी सुरु भएको छ । महायज्ञको पहिलो दिन हजारौं भक्तजनहरुको सहभागितामा कलश यात्रा निकालिएको हो । कलश यात्रामा विभिन्न आमा समुह,टोल विकास समिति, विद्यालय, लगायतका संस्थाहरुले आ–आफ्नो ब्यानर सहित सहभागिता जनाएका थिए । भक्तजनहरुले मन्दिर परिसरबाट बिहान कलशयात्रा निकाली सन्धिखर्क बजार

Read more