Monthly Archives: May 2019

अर्घाखाँची चेम्वर अफ कमर्श द्धारा नव निर्वाचित होटल तथा रेष्टुरेण्ट व्यवसायीका पदाधीकारीलाईसम्मान तथा भित्ते पात्रो बिमोचन ।

श्याम घिमिरे बैशाख २५ अर्घाखाँची अर्घाखाँची चेम्वर अफ कमर्शको आयोजनामा नव निर्वाचित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका पदाधीकारी एवं सदस्यहरुलाई सम्मान तथा संस्थाको भित्ते पात्रो बिमोचन कार्यक्रम बुधबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले आर्थीक पाटोको सबैभन्दा ठुलो सहयात्री संस्था चेम्वर अफ कमर्श भएकोले यसको बिकासका लागी सबै पक्षकोे ध्यानजानु पर्ने

Read more