अर्घाखाँची चेम्वर अफ कमर्श द्धारा नव निर्वाचित होटल तथा रेष्टुरेण्ट व्यवसायीका पदाधीकारीलाईसम्मान तथा भित्ते पात्रो बिमोचन ।


श्याम घिमिरे बैशाख २५ अर्घाखाँची
अर्घाखाँची चेम्वर अफ कमर्शको आयोजनामा नव निर्वाचित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका पदाधीकारी एवं सदस्यहरुलाई सम्मान तथा संस्थाको भित्ते पात्रो बिमोचन कार्यक्रम बुधबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।


कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसालले आर्थीक पाटोको सबैभन्दा ठुलो सहयात्री संस्था चेम्वर अफ कमर्श भएकोले यसको बिकासका लागी सबै पक्षकोे ध्यानजानु पर्ने बताउनु भयो । भुसालले जिल्लामा पर्यटन क्षेत्रको बिकासमा चेम्बरले सकारात्मक भुमिका निर्बाह गर्नुपर्ने भन्दै नगरपालीका यसको बिकासको लागी सहयोग गर्न तयार रहेको समेत बताउनु भएको हो ।


यस्तै उपप्रमुख ठाकुर कुमार बिकले व्यबसायीहरुले स्वच्छ,स्वस्थ्य र पारदर्शि ब्यबसाय गर्नुपर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा निमित्त प्रजिअ बिष्णुराज बेल्बासे,सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी,निमार्ण व्यबसायी संघका सहअध्यक्ष कासी बस्याल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष मोहनसिंह ठकुरी,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मनतव्य राख्नु भएको हो ।


कार्यक्रम संस्थाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षता,द्धितिय उपाध्यक्ष प्रकाश बस्नेतको स्वागत मनतब्य र सदस्य हरीप्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 59685318_294807191408796_7695860411156922368_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.