Monthly Archives: May 2019

शिव पुराण ज्ञान महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागीता ।

श्याम घिमिरे बैशाख २६ अर्घाखाँची- प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज चौथो दिन कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट सयौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो । भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए । जिल्ला

Read more

हात्तीपाईले राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिम जिसि लेकालि बैशाख २६ अर्घाखाँची – जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे अायाेजना तथा विभिन्न दातृ संस्थाहरूकाे सहयाेगमा सन्धिखर्कमा हात्ती पाईले राेग सम्बन्धि सराेकारवालाहरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ ,। जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रामकुमार महताेले गर्नु भएकाे थियाे । कार्यक्रममा नेपालमा हात्तीपाईले राेगकाे अबस्थाकाे बारे प्रकाश पारिएको

Read more

कानुन दिवस अर्घाखाँचीमा पनि मनाईयो , कानुन सबैले पालना गर्नुपर्नेमा बक्ताहरुको जोड ।

श्याम घिमिरे बैशाख २६ अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालतको आयोजनामा बिहिबार ६७ औं कानुन दिवस मनाईएको छ । जिल्ला न्यायाधिस रामचन्द्र पौडेलको अध्यक्षता र स्रेतेदार गम्भीर घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, मालारानि गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, निमिक्त प्रजिअ बिष्णुराज बेल्बासे, प्रहरी नायब उपरीक्षक नबराज मल्ल, जिल्ला न्याधिबक्ता हरि घिमिरे

Read more

अर्घाखाँचीमा जागरण अभियानको सुरुवात गर्दै दिपकुमारले भने, ‘दुईतिहाईको सरकारले बेथिती बढायो

घनश्याम पौडेलअर्घाखाँची, २५ बैशाख । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले दुईतिहाईको सरकारले बेथिती बढाएको टिप्पणी गरेका छन् । सरकार भएपनि जनता न्यायको सट्टा अन्यायमा परेको बताएका छन् । हिमाल, पहाड, तराई मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको अर्घाखाँचीको सन्धिखर्क विपी स्मृती भवनमा उद्धघाटन गर्दै नेता उपाध्यायले सुनकाण्ड, हवाईटवोडी काण्ड, ललिता निवास काण्ड, निर्मला हत्या काण्ड लगाएत काण्डै काण्डमा सरकार

Read more

सीप बिकास तालिम भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा सम्पन्न

माधब खनाल बैशाख २५ – स्थानीय पुर्बाधार बिभाग राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम एसएनआरटिपि र जोखिमपूर्ण समुदाय बिकास योजना लैङ्िगक कार्यक्रम अन्तर्गत सीप बिकास तालिम भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा सम्पन्न भएको छ । सीप बिकास तालिम अन्तर्गत बेमौसमी तरकारी खेती ,मौरिपालन र झोला बुनाइ कार्यक्रम रहेको थियो । समापन कार्यक्रममा मन्तव्य राख्दै एस एन आर टिपिका क्षेत्रिय

Read more