शिव पुराण ज्ञान महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागीता ।

श्याम घिमिरे बैशाख २६ अर्घाखाँची-

प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज चौथो दिन कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट सयौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो । भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए ।

जिल्ला सदरमुकाम सन्धिखर्कको काख चुत्रावेसी भक्तिटोलमा रहेको सिद्धेश्वर शिवालयमा नेपालमै पहिलो पटक पूर्ण स्फटिक जडित शिवलिङ्गको निर्माण गरिएको मन्दिरको महत्व बुझाउन र धार्मिक,पौराणिक एवं सांस्कृतिक पक्षको संरक्षण र सम्बद्र्धनको निम्ती महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आजको कार्यक्रममा बरीष्ठ पंण्डीत केशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) को संगितमय प्रवचन तथा बिबिध धार्मिक कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ २ गते सम्म सन्चालन हुने शिबपुराण महायज्ञमा स–परीवार उपस्थित भई पुण्य आर्जन गर्न आयोजकले आग्रह समेत गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.