सीप बिकास तालिम भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा सम्पन्न

माधब खनाल बैशाख २५ – स्थानीय पुर्बाधार बिभाग राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम एसएनआरटिपि र जोखिमपूर्ण समुदाय बिकास योजना लैङ्िगक कार्यक्रम अन्तर्गत सीप बिकास तालिम भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा सम्पन्न भएको छ । सीप बिकास तालिम अन्तर्गत बेमौसमी तरकारी खेती ,मौरिपालन र झोला बुनाइ कार्यक्रम रहेको थियो । समापन कार्यक्रममा मन्तव्य राख्दै एस एन आर टिपिका क्षेत्रिय संयोजक पदम शर्माले सीप सिकेर सिपलाइ व्यावहारमा लागु गर्न सकेमा मात्र सिप सिकेको औचित्य रहने बताउनु भयो ।

कार्यक्रममा मन्तव्य एसएनआरटिपिका संयोजक उत्तम नेपालि, सामाजिक परिचालक दिनेश चौधरी मौरिपालन प्रशिक्षक खुविराम खनाल, पत्रकार माधव खनाल लगायतले मन्तव्य राख्नुभएको हो ।

कार्यक्रम भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनालको अध्यक्षता भुमिकास्थान नगरकार्यपालिका सदस्य शान्ता खनालको स्वागत मनतब्य र एसएनआरटिपिका दिनेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । तालीम पुर्वाधार बिकास कार्यालय गुल्मी , फिल्ड कार्यालय अर्घाखाँची र आस्था नेपाल अर्घाखाँचीको आयोजनामा सञ्चालन भएको थियो । तालीममा भुमिकास्थान १ र २ का ४० जना प्रशिक्षार्थिको सहभागीता रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.