हात्तीपाईले राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिम जिसि लेकालि बैशाख २६ अर्घाखाँची –

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीकाे अायाेजना तथा विभिन्न दातृ संस्थाहरूकाे सहयाेगमा सन्धिखर्कमा हात्ती पाईले राेग सम्बन्धि सराेकारवालाहरू बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ ,। जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रामकुमार महताेले गर्नु भएकाे थियाे ।

Image may contain: 5 people, people sitting and indoor

कार्यक्रममा नेपालमा हात्तीपाईले राेगकाे अबस्थाकाे बारे प्रकाश पारिएको थियाे । सन २०२० सम्म यस राेग लाई जनस्वास्थ्यकाे रूपमा रहन नदिने उद्देश्य राखि देशभर फेरि कहि संक्रमित हरू छन् कि भनेर पुन संक्रमणकाे जाँच हुनलागेकाे महताेले बताउनु भयाे । उहाँकाअनुसार अर्घाखाँचीमा पनि ५४ विद्यालयमा कक्षा १ र २ मा पढ्ने ९ बर्ष सम्मका बिद्यार्थी हरूलाई हात्तीपाइले राेग भए नभएकाे हेरिने छ । यसरी पन्ध्र सय छपन्न सेम्पल लिइने र ती सेम्पलमा राेग देखिय उपचार समेत गरिने महताेले बताउनु भयाे ।

Image may contain: 2 people, including Bishnuraj Belbase, people sitting and indoor

याे कार्यक्रम अर्घाखाँची जिल्लामा जेठकाे पहिलो हप्ता बाट सुरू हुने बताईएकाे छ । कार्यक्रम मा निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,रामबाण गुल्म पति निरज भण्डारी ,शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुलि , अस्पताल प्रमुख जगन्नाथ तिवारि, खाेप अधिकृत रामप्रसाद गाैतम , खाेप सुपरभाईजर राजाराम अाचार्य, स्थानीय तहका शिक्षा शाखा संयाेजकहरू , पत्रकार लगायतकाे काे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रम जिल्ला स्वास्थ्य प्रमुख पु्ष्पा थापाकाे स्वागत तथा जन स्वास्थ्य निरिक्षक गणेश पाैडेलकाे सन्चालनमा सम्पन्न भएकाे हाे ।

Image may contain: 1 person, indoor
Image may contain: text
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.