Monthly Archives: May 2019

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न ।

श्याम घिमिरे बैशाख २७ अर्घाखाँची- अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । बैठक संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको संयोजन र संस्थाका तुल्सीराम खनाल,चन्द्रप्रसाद बन्जाडे, आत्मसिंह घर्ति उत्तममणी मिश्र लगायतको सहजी करणमा सम्पन्न भएको हो । बैठकले सदस्यता बृद्धि,स्थानियतह संगको समन्वय, संघको कार्यालय स्थापना र व्यवस्थापन,मासीक रीपोर्ट,संस्था नबिकरण,सदस्यहरुलाई तालीम,सहकारीको एकरुपता,पत्रीका प्रकाशन,रेडियो कार्यक्रम प्रसारण

Read more

सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

श्याम घिमिरे बैशाख २७, अर्घाखाँची- सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको आयोजनामा सुक्रबार सदरमुकाम सन्धिखर्कमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले स्थापना गरीएको समाजले, समाज बिकासमा निवृत्त राष्ट्र सेबक समाजको भुमिका

Read more

नेपाली सेना द्धारा निर्माण गरीएको अपाङ्गमैत्रि शौचालय बिद्यालयलाई हस्तान्तरण ।

श्याम घिमिरे बैशाख २७ अर्घाखाँची – सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाँण गुल्मले सन्धिखर्क ३ स्थीत बराहनेटा आधारभुत बिद्यालयमा निर्माण गरेको अपाङ्गमैत्री शौचालयको आज एक कार्यक्रमका बिच बिद्यालयलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको करीब ५ लाख रुपैयाको लागतमा निर्माण गरीएको सुबिधा सम्पन्न ४ कोठे अपाङ्ग मैत्रि पक्की शौचालयको रामबाँण गुल्मका गुल्मपति निरज भण्डारीले बिद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा

Read more

काँग्रेसकाे जागरण अभियान भुमिकास्थानकाे नुवाकोटमा: अाेलि सरकार भष्ट्रचारमा लिप्त

घनश्याम पाैडेलसन्धिखर्क, २७ बैशाख ।   नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले अाेलि सरकार भष्ट्रचारमा लिप्त भएकाे अाराेप लगाएका छन् । नेपाली काँग्रेस अर्घाखाँचीले सञ्चालन गरेकाे जागरण अभियानकाे नुवाकोटकाे पाेखेडाडाँ र पानडाडाँमा भएकाे छुट्टाछुट्टै कार्यक्रमलाई सम्बाेधन गर्दै नेता उपाध्यायले नयाँ पुस्तालाई राजनितिमा सक्रिय बनाउँनमा जागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् । पुर्व मन्त्री समेत रहेका उपाध्यायले अाेलि सरकार काण्डै काण्डमा

Read more

कांग्रेसको जनजागरण : सभास्थलमै कुटाकुट, अर्को गुटको कार्यक्रममा जान निषेध -सभापति देउवा र पौडेल पक्षबीच चरम विवाद

बैशाख २६, २०७६ सिन्धुपाल्चोक : नेपाली कांग्रेसको देशव्यापी जागरण अभियान सुरु भएको छ। अभियान सफल पार्न कांग्रेसका नेतादेखि कार्यकर्तासम्म गाउँ जाने तयारीमा छन्। तर, सिन्धुपाल्चोकमा जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुटसम्म पुगेको छ।  सिन्धुपाल्चोक कांग्रेसका सबै कार्यक्रममा विवाद सिर्जना हुने गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच किचलो रहने गरेको छ। सिन्धुपाल्चोकमा केन्द्रीय

Read more
« Older Entries