अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको बैठक सम्पन्न ।


श्याम घिमिरे बैशाख २७ अर्घाखाँची-
अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । बैठक संघका जिल्ला अध्यक्ष प्रकाश भुसालको संयोजन र संस्थाका तुल्सीराम खनाल,चन्द्रप्रसाद बन्जाडे, आत्मसिंह घर्ति उत्तममणी मिश्र लगायतको सहजी करणमा सम्पन्न भएको हो ।


बैठकले सदस्यता बृद्धि,स्थानियतह संगको समन्वय, संघको कार्यालय स्थापना र व्यवस्थापन,मासीक रीपोर्ट,संस्था नबिकरण,सदस्यहरुलाई तालीम,सहकारीको एकरुपता,पत्रीका प्रकाशन,रेडियो कार्यक्रम प्रसारण लगायतका बिबिध बिषयमा सर्बसहमत रुपमा निर्णय गरीएको संघका जिल्ला अध्यक्ष प्रकाश भुसालले जानकार िदिनु भयो ।

जिल्लामा कुल ७३ वटा बचत तथा ऋण सहकारी संस्था दर्ता भएपनि संघमा भने जम्मा २७ वटा सहकारी मात्र दर्ता भएको संघले जनाएको छ । संस्थाको हाल १ लाख ३५ हजार रुपैया शेयर पुँजि रहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.