Monthly Archives: May 2019

शिव पुराण ज्ञान महायज्ञको आज छैठौं दिन, भक्तजनहरुको उत्साहजनक सहभागीता ।

श्याम घिमिरे बैशाख २८ अर्घाखाँची – प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज छैठौं दिन कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट हजारौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो । भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए ।

Read more

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान अर्घाखाँचीको गठन, अध्यक्षमा आचार्य चयन ।

श्याम घिमिरे बैशाख २७ अर्घाखाँची – देश भित्र रहेका लोक भजनहरुको संरक्षण सम्बर्धन र सबैलाई संगठित गर्ने उद्धेश्यका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान अर्घाखाँचीको तदर्थ समिति गठन भएको छ । प्रतिष्ठानका केन्द्रीय बरीष्ठ उपाध्यक्ष नारायण खनाल लेकालीको प्रमुख आतिथ्यतामा सनिबार सन्धिखर्कमा सम्पन्न एक भेलाले केशब आचार्यको अध्यक्षतामा १३ सदस्यीय अधिवेशन तदर्थ समिति अर्घाखाँचीको निर्माण भएको हो । जसको

Read more