Monthly Archives: May 2019

मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले सुरु गर्‍याे आन्दोलनका कार्यक्रम

बैशाख २९, २०७६ आइतबार काठमाण्डौ – नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ । साताव्यापी आन्दोलनको पहिलो दिन आइतबार महासँघका पूर्व पदाधिकारी, कानुनविद्, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन र सम्पादकहरुसँग छलफल भएको छ । महासंघको कार्यालय सञ्चारग्राम काठमाण्डौमा भएको छलफलमा मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले नागरिकलाई सुसूचित गर्दै वास्तविकता देखाउने

Read more