Monthly Archives: May 2019

रोमाञ्चक फाइनलमा चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

बैशाख २९, २०७६ सोमबार  – इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।  टस जितेर ब्याटिङ

Read more