Monthly Archives: May 2019

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन अर्घाखाँची द्धारा ज्ञापनपत्र

सन्धिखर्क एफएम बैशाख ३१ अर्घाखाँची – सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक पत्रकारिताकै घाटी निमोठ्ने नियतले आएको भन्दै अर्घाखाँचीका पत्रकारहरुले बिरोध जनाएका छन । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन अर्घाखाँचीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा राष्ट्रिय सभाका अध्यक्षलाइ निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासे मार्फत ज्ञापनपत्र बुझाएको हो । युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत

Read more

राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाण्डौको आयोजना गुनासो तथा पुनराबेदन कार्यबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

श्याम घिमिरे बैशाख ३१ अर्घाखाँची – राष्ट्रिय पुन निर्माण प्राधिकरण हिंहदरबार काठमाण्डौको आयोजना र जिल्ला कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्बाधार कार्यालय अर्घाखाँचीको समन्वयमा सदरमुकाम सन्धिखर्कमा आज गुनासो तथा पुनराबेदन कार्यबिधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणका सहसचिब मुकुन्द निरौलाको अध्यक्षता र जिल्ला आयोजना कार्यान्वयन ईकाइका ठाकुर श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा प्राधिकरणका शंकरहरी आचार्यले बिषयबस्तुमाथी प्रकाश पार्नु

Read more

शिव पुराण ज्ञान महायज्ञको नबौं दिन, भक्तजनहरुको उत्साहजनक सहभागीता ।

श्याम घिमिरे बैशाख ३१ अर्घाखाँची – प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज नबौं दिन, कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट सयौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो । भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए ।

Read more

शिव पुराण ज्ञान महायज्ञको आठौं दिन, भक्तजनहरुको उत्साहजनक सहभागीता ।

श्याम घिमिरे बैशाख ३० अर्घाखाँची- प्रशिद्ध धार्मिक स्थल सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सन्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञको आज आठौं दिन, कथा श्रबण र मन्दीरको दर्शन गर्न जिल्लाका बिभिन्न स्थानहरुबाट सयौं श्रदालु भक्तजनहरुको सहभागितामा रहेको थियो । भक्तजनहरुले बिहान ८ बजे देखी साँझ ५ बजेसम्म मन्दिर परिसरमा बसी कथा श्रबण गर्नुका साथै मन्दीरको दर्शन समेत गरेका थिए । यस्तै

Read more