Monthly Archives: May 2019

सहिद टंक भुसालको ३७ औं स्मृति दिवस सम्पन्न, सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन भएको हो –प्रदेश सांसद घिमिरे

श्याम घिमिरे २ जेष्ठ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रदेश नं.५ का सांसद रामजी प्रसाद घिमिरेले सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन सम्भब भएको बताउनु भएको छ । अर्घाखाँचीका पहिलो शिक्षक सहिद टंक भुसालको ३७ औं स्मृति दिवसको अवसरमा शिक्षकका पेसागत संगठनहरुले बिहिबार आयोजना गरेको स्मृति दिवस कार्यक्रममा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो ।

Read more

एघार दिने शिव पुराण ज्ञान महायज्ञको समापन ।

श्याम घिमिरे जेठ २ अर्घाखाँची – शिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा सञ्चालित ११ दिने शिव पुराण ज्ञान महायज्ञ बिहिबार बाट सकिएको छ । जिल्ला तथा मुलुककै शान्तिको संकल्प गर्दै आयोजना गरिएको महायज्ञमा बरीष्ठ पंण्डीत केशवानन्द मरासीनिको सान्निध्यतामा प्रतिष्ठित कथाबाचक पंडित नारायण प्रसाद आचार्य (बैदिक) ले कथा वाचन गर्नुभएको थियो । हजारौं भक्तजनहरुको सहभागितामा भव्य कलश यात्रा गरि बैशाख २३ गते उद्घान

Read more

प्रगतिशिल लेखक संघ अर्घाखाँचीको आयोजनामा बिचार गोष्ठी सम्पन्न , सामाजीक न्यायका कुरालाई लेखकले अग्रपंतिमा उठाउनुपर्ने केन्द्रीय सचिब थापाको भनाई

श्याम घिमिरे जेठ २ अर्घाखाँची – बामपन्थी निकट प्रगतिशिल लेखक संघ अर्घाखाँचीको आयोजनामा बिहिबार सदुमुकाम सन्धिखर्कमा समाज परीबर्तनमा प्रगतिशिल लेखक संघको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा मनतब्य राख्दै प्रगतिशिल लेखक संघका केन्द्रीय सचिब प्रकाश थापाले समाजलाई नयाँ रुप दिने कार्य नै प्रगतिशिलता भएको बताउदै आफुहरु लेखनको माध्यमबाट समाज परीवर्तनमा लागेको बताउनु भयो । थापाले सामाजीक न्यायका

Read more