Monthly Archives: May 2019

नेकपा एकता : २२ जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको टुंगो लाग्यो (नामावलीसहित)

जेठ २, २०७६ काठमाडौं : तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको छ। ठीक एक वर्ष अगाडि २०७५ जेठ ३ गते दुई पार्टी एक भएर नेकपा बनेको थियो। त्यसयता पटकपटक एकताका काम सक्ने भनेर समय किटान गरे पनि एकताले मूर्त रूप लिन सकेको थिएन। नेकपाले हालैमात्र जिल्ला तहको एकता

Read more