Monthly Archives: May 2019

५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु, भन्‍ने पक्राउ परे

जेठ ६, २०७६ काठमाडौं :  ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेपछि एक युवक पक्राउ परेका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका हुन्।   प्रधानमन्त्री केपी शर्मा ओली र

Read more

कांग्रेसले बनायो छाया सरकार : एक मन्त्रालयमा तीनजना मन्त्री ,कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाण्डौ जेठ ६,   – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि गठन गर्ने भनेको छाया सरकार बल्ल आज घोषणा गरेको छ ।   चुनावमा पराजयभएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन ।  कांग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने

Read more

दुई तिहाईको सरकारले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकेन् : काँग्रेस नेता भुसाल

रुद्रमणि भुसाल / अर्घाखाँची, ५ जेठ – नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तगर्त शितगंगा नागरपालिकाको जलुकेको लाबातालको शितखोलामा भएको हिमाल, पहाड, तराई, मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा नेता भुसालले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको बताएका हुन् ।

Read more

दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधी गौरी शंकरलाई ।

श्याम घिमिरे जेठ ६ अर्घाखाँची – स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम्स जिल्ला स्तरीय छनोट प्रतीयोगीताको उपाधी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्कले हात पारेको छ । सोमबार सम्पन्न खेलमा ३ स्वर्ण,४ रजत र १ कास्य गरी जम्मा ८ पदक प्राप्त गरी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको हो ।

Read more

सितगंगामा कपाल काट्ने तालीम सुरु

सन्धिखर्क एफएम जेठ ५ अर्घाखाँची –सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले १४ वटै वडामा नाई पसल संचालन गर्न कपाल काट्ने तालिम सुरु गरेको बताउनु भएको छ । नेपाल नाई संघ अर्घाखाँचीको आयोजनामा आईतबारबाट सुरुभएको १५ दिने तालिमको उद्घाटन गदै नगर प्रमुख अधिकारीले वडामै स्वरोजगार बनाउने उदेश्यले नगरपालिकाले आय–आर्जनमुलक तालिम संचालन गर्दे आएको बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख टिका रेश्मी

Read more
« Older Entries