दुई तिहाईको सरकारले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकेन् : काँग्रेस नेता भुसाल

दुई तिहाईको सरकारले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन सकेन् : काँग्रेस नेता भुसाल

रुद्रमणि भुसाल / अर्घाखाँची, ५ जेठ नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतीप्रसाद भुसालले दुई तिहाईको सरकारले पनि देशको आर्थिक अवस्थामा सुधार ल्याउन नसकेको बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तगर्त शितगंगा नागरपालिकाको जलुकेको लाबातालको शितखोलामा भएको हिमाल, पहाड, तराई, मधेस नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानमा नेता भुसालले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको बताएका हुन् ।

यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले जनजागरण अभियानले कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।


कार्यक्रममा पुर्व सभापति कमल भुसाल, जिल्ला सचिब छबिलाल पौडेल , बिष्णु भुसाल पुर्व सचिव लोकेन्द्र बिक ,महासमिति सदस्य सुर्य अधिकारी ,यादब घिमिरे , पुर्वकोषाध्क्ष हरि बहादुर खड्का, जिल्ला सदस्य पिताम्बर खनाल , महासमिती सदस्य केशव श्रेष्ठ, , जिल्ला सदस्य जुन बहाद्र पुलामी , बाबुराम भुसाल , हेमन्त बेल्बासे ,बिष्णु क्षेत्री , शितगंगा नगरपालिका संयोजक मोती बेल्बासे , बिमल गरौजा , नेपाल बिद्याथी संघका अध्यक्ष भरत भटराई लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रम नेपाली काँग्रेस जलुकेका वडा सभापति गिरी बैजालीको अध्यक्षता , र प्रदिप घतीमगरको संचालनमा सम्पन्न भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.