दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधी गौरी शंकरलाई ।

Image may contain: 11 people, including Siddhi Bhusal and Prem Lamichhane, people smiling, people standing and outdoor


श्याम घिमिरे जेठ ६ अर्घाखाँची –
स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सम्पन्न दोस्रो उपराष्ट्रपती चिल्ड्रेन गेम्स जिल्ला स्तरीय छनोट प्रतीयोगीताको उपाधी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल सन्धिखर्कले हात पारेको छ । सोमबार सम्पन्न खेलमा ३ स्वर्ण,४ रजत र १ कास्य गरी जम्मा ८ पदक प्राप्त गरी गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको हो । यस्तै प्रतियोगीतामा सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ स्कुलले ३ स्वर्ण, २ रजत र ५ कास्य गरी जम्मा १० पदक प्राप्तगरी द्धतिय स्थान प्राप्त गरेको छ । त्यस्तै युबाबर्ष रबिचित्र माबिले ३ स्वर्ण,२ रजत गरी जम्मा ५ दपक प्राप्त गरी तृतिय स्थान हात पारेको छ ।


बिजेता टिमलाई आजै एक कार्यक्रमका बिच शिल्ड,मेडल तथा प्रमाणपत्र बितरण समेत गरीएको छ । पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्नु पर्ने बताउनु भयो ।
देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउन खेलकुद क्षेत्रको माध्यमबाट नेपाली खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउदै लामीछानेले खेलकुद क्षेत्र र खेलाडीको राज्यले उचित सम्मान गर्नु पर्नेमा जोड समेत दिनु भयो ।

Image may contain: 16 people, people smiling, people standing and outdoor


जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिद्धिप्रसाद भुसालले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकाले यसप्रकारका प्रतियोगिताले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

Image may contain: 8 people, including Prem Lamichhane, people smiling, people standing and outdoor


राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व र जिल्ला खेलकुद बिकास समिती अर्घाखाँचीको आयोजनामा सम्पन्न प्रतियोगितामा ३२ पदककालागी जिल्ला भरका कुल १४ वटा बिद्यालयको सहभागीता रहेको कार्यालय सचिब जनक गैरेले जानकारी दिनु भयो । गतबर्ष सम्पन्न प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधि पनि गौरी शंकर ईङ्गलिस बोर्डिङ स्कुललेनै हात पारेको थियो

Image may contain: 21 people, people smiling, crowd
Image may contain: 10 people, including Siddhi Bhusal, people standing and outdoor
Image may contain: 30 people, including Prachanda Gc and Prakash Bhattarai, people smiling
Image may contain: 11 people, including Siddhi Bhusal and Prem Lamichhane, people smiling, people standing and outdoor
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.