सितगंगामा कपाल काट्ने तालीम सुरु


सन्धिखर्क एफएम जेठ ५ अर्घाखाँची –सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले १४ वटै वडामा नाई पसल संचालन गर्न कपाल काट्ने तालिम सुरु गरेको बताउनु भएको छ । नेपाल नाई संघ अर्घाखाँचीको आयोजनामा आईतबारबाट सुरुभएको १५ दिने तालिमको उद्घाटन गदै नगर प्रमुख अधिकारीले वडामै स्वरोजगार बनाउने उदेश्यले नगरपालिकाले आय–आर्जनमुलक तालिम संचालन गर्दे आएको बताउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख टिका रेश्मी ,प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारी ,वाड नं २ का वडाअध्यक्ष हेमनाथ भुसाल , नेपाल नाईसंघका जिल्ला अध्यक्ष दिनेश ठाकुर लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो । कपाल काट्ने तालिममा १४ जनाको सहभागिता रहेको नगरपालीकाले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.