Monthly Archives: May 2019

अर्घाखाँचीको बल्कोटमा १७ बर्ष पछी लालपुर्जा बितरण, स्थानीय हर्षीत

सुरज घिमिरे अर्घाखाँची, ७ जेठ -अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ३ का विष्णु भुसालले नयाँ जग्गाधनी प्रमाणपत्र पाउँदा खुसी भए । व्यवसायीक कृषि पेशामा लागेका भुसाललाई घरजग्गा राखेर बैंकबाट ऋण निकाल्न समेत पाएका थिएनन् । उनले नयाँ पुर्जा पाएसँगै कृषि खेती गर्दा ऋण निकाल्नका लागी सजिलो हुने भुसालले बताए । द्धन्द्धकालीन समयमा अर्घाखाँचीको सदरमुकाम सहित सरकारी कार्यालय ध्वस्थ हुदाँ जलेर नष्ट भएका

Read more

डिभर्नामा जनप्रतिनिधी र स्थानीयलाई योजना तर्जुमा सम्बन्धी अभिमुखकीकरण

बसन्त श्रेष्ठ ‘छापेली ,७ जेठ २०७६- स्थानीय तहको बजेट योजना छनोट प्रकृयामा आम जनताको सहभागीता बढ्दै गएको गएको पाइएको छ । स्थानीय तहमा योजना छनोट तथा प्राथमिकीकरण महत्वपूर्ण पक्ष भएको भन्दै जनताले योजना छनोटमा चाँसो दिन थालेको पाइएको हो । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले सन्धिखर्क नगरपालिका ११ र १२ मा डिभर्नामा जनप्रतिनिधी तथा स्थानीय सभाका सदस्यहरुलाई दिइएको योजना तर्जुमा

Read more