Monthly Archives: May 2019

भ्रष्टाचार गरेको भेटाउनुहोस् जेल जान तयार छु : छत्रदेव अध्यक्ष पोख्रेल

सुरज घिमिरे अर्घाखाँची, ८ जेठ – अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बिकास निर्माणको काममा कोहि कै भ्रष्टाचार भेटाएमा हतकणी लगाएर जेल जाने बताएका छन । विशेष नापी कार्यालय अर्घाखाँचीले आयोजना गरेको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम छत्रदेव गाउँपालिकाको बल्कोटमा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन । केही समय अगाडि छत्रदेव गाउपालिकाले खरको छानो हटाई टिनयुक्त गाउपालिका घोषणा गरेको

Read more