सनपा ९ अर्घामा जेष्ठनागरीक परीचयपत्र बितरण


श्याम घिमिरे,जेठ ९ सन्धिखर्क –

सन्धिखर्क नगरपालिकाको आयोजनामा बडानं.९ को अर्घामा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिहिबार एक कार्यक्रमका बिच परिचयपत्र वितरण तथा निशुल्क स्वास्थ्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालीकाका जिबनारायण आचार्य, बाल बहादुर जिसि, नगरपालिका महिला शाखाकी प्रमुख बेल कुमारी परियार, पुष्पा भुसाल वाडनं. ९ का कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद आचार्य सदस्यहरु जिबलाल भुसाल, कमला भुसाल, मनकला परियार, लगायतको उपस्थिती रहेको थियो ।

सोही अबसरमा ८७ महिला र ७५ पुरुष गरि जम्मा १६२ जना जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरिएको हो । यस्तै कार्यक्रममा बिभन्न कारणले प्रक्रिया नपुगेका ५२ वटा निवेदनहरु संकलन गरिएको वडा सचिब धर्मराज पाण्डेले जानकारी दिनु भएको त्यहाँबाट शिक्षक बलबहादुर रायमाझी जनाउनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.