Monthly Archives: May 2019

नवज्योति कृषक समुह को बनभोज कार्यक्रम सम्पन्न

श्याम घिमिरे जेठ १० अर्घाखाँची – मालारानी गाँपालिका वार्ड नं. ५ बाँगी स्थित नवज्योति कृषक समुहको बार्षिक कार्यक्रम अनुसार यस वर्षको वनभोज कार्यक्रम सुक्रबार बझेरीमा सम्पन्न भएको छ । वनभोज कार्यक्रममा ५० जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबै सदस्यहरु नाचगानमा सरिक भई अत्यन्यै रमाईलो समेत गरेका थिए । कार्यक्रम कृषक समुहका अध्यक्ष मणिराम खनालको अध्यक्षता, सचिब नारायण मिश्रको

Read more

अभ्यास शिक्षणमा गएका विद्यार्थीद्धारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

विक्रम पाण्डे समान्ता जेष्ठ १० , अर्घाखाँची – पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीबाट अभ्यास शिक्षणमा गएका शिक्षा संकाय तर्फका चौथो वर्षका विद्याथीहरुको आयोजनामा आज सन्धिखर्क नगरपालीका वडा नं. १२ मा रहेका ज्ञान प्रकाश मावि सल्लिकोटमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका छन् । धुम्रपान त्यागौँ , स्वास्थ्य जीवन शैली अपनाऔँ , क्यान्सर रोगबाट बचौँ विषययक बक्तृत्वकला प्रतियोगिता ज्ञान प्रकास मावि सल्लिकोटमा प्रधानाध्यपाक सुर्य

Read more

अंग्रेजी भाषाको पढाईलाई गुणस्तरिय शिक्षा भनेर बुझ्नु गलत

गोपाल प्रसाद भट्टराई जेठ १० अर्घाखाँची – अंग्रेजी भाषाको पढाईलाई गुणस्तरिय शिक्षा भनेर बुझ्नु गलत हुने एक कार्यक्रमका वक्ताहरुले जिकिर गरेका छन् । नेपाली एक भाषा भएजस्तै अंग्रेजी पनि दोस्रो भाषा भएकोले यसलाई गुणस्तरिय शिक्षा भनेर नझुक्किन उनिहरुले आग्रह गरेका छन् । जनता अधारभुत विद्यालय सन्धिखर्क–८ नेपालीचौर अर्घाखाँचीमा आज सम्पन्न शिक्षक अभिभावक भेलामा बोल्ने वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।

Read more

फोटो पत्रकारिता तालिम अर्घाखाँचीकाे नरपानीमा सुरु

अर्घाखाँची, १० ज्येष्ठ – अर्घाखाँचीको नरपानीमा तीन दिने आधारभुत फोटो पत्रकारिता तालिम आज देखि सुरु भएको छ । कमन नेपाल प्राली कपिलबस्तुको आयोजना र कृष्णनगर नगरपालिकाको सहयोगमा सञ्चालित फोटो पत्रकारिता तालिममा कपिलबस्तु जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ । आज देखि सुरु भएको तालिमको उद्धाटन नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले ब्यानरको तस्वीर खिचेर गरेका हुन । कार्यक्रममा

Read more

जनज्योति माध्यमिक विद्यालय चुत्रावेशीमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न

अभिनव चौहान अर्घाखाँची, १० ज्येष्ठ – जनज्योति माध्यमिक विद्यालय सन्धिखर्क अर्घाखाँचीमा आज पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कबाट अभ्यास शिक्षणका लागि गएका विद्यार्थीहरुको आयोजनामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अभ्यास शिक्षणमा तोकिएको अतिरिक्त क्रियाकलापलाई पुरा गर्नको लागि हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएको होे । प्रतियोगीतामा सदिच्छा चुँदालीको लालीगुराँस (क) सदन प्रथम , ऋषि कुँवरको देवकोटा ( क ) सदन द्वितीय

Read more