नवज्योति कृषक समुह को बनभोज कार्यक्रम सम्पन्न


श्याम घिमिरे जेठ १० अर्घाखाँची –
मालारानी गाँपालिका वार्ड नं. ५ बाँगी स्थित नवज्योति कृषक समुहको बार्षिक कार्यक्रम अनुसार यस वर्षको वनभोज कार्यक्रम सुक्रबार बझेरीमा सम्पन्न भएको छ । वनभोज कार्यक्रममा ५० जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबै सदस्यहरु नाचगानमा सरिक भई अत्यन्यै रमाईलो समेत गरेका थिए । कार्यक्रम कृषक समुहका अध्यक्ष मणिराम खनालको अध्यक्षता, सचिब नारायण मिश्रको संचालन र कृष्ण भुसालको संयोजकत्वमा सम्पन्न भएको समुहका सल्लाहकार नारायण भुसालले जानकारी दिनुभएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.