Monthly Archives: May 2019

विस्फोटमा ज्यान गुमाउने तीनै जनाको पहिचान खुल्यो

   जेठ १२, काठमाण्डौ – काठमाण्डौका दुई ठाउँमा भएको विस्फोटमा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ ।  ज्यान गुमाउनेमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका चुनीखेलका ५४ वर्षीय सुरेन्द्र महर्जन, कपनका ४४ वर्षीय हरि खड्का र महोत्तरी रामनगरका ५६ वर्षीय छोटु ठाकुर रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम

Read more

सनपा १२ मा जेष्ठ नागरिकहरुलाई परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

विक्रम पाण्डे समान्ता अर्घाखाँची, १२ ज्येष्ठ – अर्घााखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नामा जेष्ठ नागरिकहरुलाई परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको छ । वडा भित्रका ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परीचय पत्र तथा निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो । सन्धिखर्क नगरपालिका अर्घाखाँचीको आयोजना तथा १२ नं. वडा कार्यालयको समन्वयमा कार्यक्रम गरीएको हो । वडा

Read more

शिद्धारामा एकिकृत घुम्ती शिबिर सम्पन्न,स्थानिय हर्षित ।

श्याम घिमिरे जेठ १२ अर्घाखाँची – करीब ७ सय बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालीका सितगंगा नगरपालीकाको बिकट र दुर्गम क्षेत्रको रुपमा चिनिने वडानम्वर १० शिद्धारामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरीकता बितरण संगै बिभिन्न सरकारी कार्यालयबाट उपलब्ध हुने सेबासुबिधाहरु एकैठाउँबाट प्रदान गरेको छ । गाउँगाउँमा नागरिकता वितरण संगै सबै सुबबिधा पाएपछी स्थानियहरु हर्षिग समेत भएका छन

Read more