Monthly Archives: May 2019

नेपाल बन्दले अर्घाखाँचीको जनजिवन पुर्णरुपमा प्रभावित ।

श्याम घिमिरे जेठ १३ अर्घाखाँची – नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाकोे जनजीवन बिहानैदेखि पुर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण बिहानै देखि सदरमुकाम सन्धिखर्क भएर चल्ने लामो तथा छोटो दुरीका यातायातका साधानहरु सञ्चालनमा आएका छैनन् । बन्दले सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका ६ वटै पालीकाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सयौं

Read more

समता स्कुलको बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न ।

श्याम घिमिरे जेठ १३ अर्घाखाँची – समता स्कुल सन्धिखर्क २ को दोश्रो बार्षिक उत्सब तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले समता स्कुलले गरिब दुःखी र असहायको लागि शिक्षा क्षेत्रमा गरेको अनुकरणीय कामको प्रशंसा गर्दै नगरपालिकाको तर्फ बाट आगामी दिनमा साथ र सहयोग रहने बताउनु भयो ।

Read more