Monthly Archives: May 2019

नेपाल बिद्युत प्राधिकरण अर्घाखाँची द्धारा निशुल्क मिटर बितरण ।

श्याम घिमिरे जेठ १४ अर्घाखाँची – नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरीदिने पुर्ब निर्धारीत कार्यक्रम अनुसार मंगलबार जिल्लाको भुमिकास्थान नगरपालीकामा २० जना ग्राहकहरुलाई निशुल्क मिटर बितरण कार्य सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै भुमिकास्थान नगर प्रमुख रेशम थापाले अति बिपन्न परीबार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर

Read more

गणतन्त्र दिवसको अवसरमा सन्धिखर्कमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न ।

श्याम घिमिरे १४ जेठ अर्घाखाँची – गणतन्त्र दिवस २०७६ को अबसरमा अर्घाखाँचीको सदुमुकाम सन्धिखर्कमा मंगलबार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, सञ्चारकर्मी र राष्ट्रसेबक कर्मचारी गरी दुई टिमको सहभागीता रहेको थियो । खेलमा जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी र सञ्चारकर्मीको टिमले राष्ट्रसेबक कर्मचारीको टिमलाई लाई २–० को अन्तरले पराजित गरेको हो । प्रतियोगितामा

Read more

विप्लवको चेतावनी : केपी-प्रचण्डसँग बदला लिन्छौँ, चुप लागेर बस्दैनौँ ,काठमाडौं विस्फोटको दोषी सरकार, पाँच कार्यकर्ता ‘सहिद’

जेठ १३, २०७६ काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोजपुर र काठमाडौंमा ज्यान गुमाएका आफ्ना चार कार्यकर्तालाई सहिद घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार साँझ एक वक्तव्य प्रकाशित गर्दै आइतबार काठमाडौँमा भएको विस्फोटमा ज्यान गुमाएका तीन र भोजपुरमा प्रहरीको गोलीबाट मारिएका एकजनालाई सहिद घोषणा गरेका हुन् । ‘काठमाडौँमा भएको बम विस्फोटको घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र

Read more