Monthly Archives: May 2019

अर्घाखाँचीमा बृहत निशुल्क योग बिज्ञान शिबिर हुने ।

श्याम घिमिरे जेठ १६ अर्घाखाँची – अर्घाखाँचीे जिल्लाको सदरमुकाम सन्धिखर्कमा बुहत निशुल्क योग बिज्ञान शिबिर सन्चालन हुने भएको छ । अर्घाखाँची युबा परीषद अर्घाखाँची ,साथी सहकारी संस्था सन्धिखर्क र पतञ्जली योग समिति अर्घाखाँचीको संयुक्त आयोजनामा यही जेठ २३ गते देखी २७ गते सम्म सन्धिखर्कको टुडिखेल मैदानमा ५ दिने निशुल्क शिबिर सन्चालन हुने भएको हो । शरीरलाई स्वस्थ्य,फुर्तिलो,जागरीलो र तन्दरुष्ट बनाउने

Read more

समुदाय संगको सम्बादलाई बलीयो र प्रभाबकारी बनाउनु पर्छ – ५ नं. प्रदेश प्रहरी प्रमुख अधिकारी

श्याम घिमिरे जेठ १६ अर्घाखाँची – ५ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले समुदाय संगको सम्बादलाई बलीयो र प्रभाबकारी बनाउन प्रहरीले आफ्नो कामलाई अझ शसक्त ढंगबाट अगाडी बढाउनु पर्ने बताएका छन । बिहिबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिषर भित्र समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय तहहरुको आर्थिक सहयोगमा नबनिर्मित तालीम तथा कार्यक्रम सभाहलको उद्घाटन गर्दे यस्तो बताएका हुन

Read more