Monthly Archives: June 2019

नेपाल भारतको सम्बन्ध अझ प्रगाढ हुन्छ- पूर्व राजदूत उपाध्याय

प्रेम नारायण आचार्य जेठ १८ अर्घाखाँची- भारतकालागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीको विजयले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ भएर जाने बताएका छन् । उनले नेपाल वैदेशिक नीतिको बारेमा नरेन्द्र मोदी आफैले हेर्ने भएका कारण दुइ देशको सम्बन्ध सुदृढ भएर जाने बताए । नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उपाध्यायले नेपाल र भारतको सम्बन्ध जति प्रगाढ भयो त्यति

Read more

कांग्रेसको जनजागरण अभियान अर्घाखाँचीको ठुलापोखरामा सम्पन्न ।

प्रेमनारायण आचार्य ,जेठ १८ अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सुक्रबार अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–६ को ठुलापोखरामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रि केपी सर्माओलीले संघियतालाई कमजोर बनाउन लागेको आरोप लगाउनु भएको छ । , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल , सचिव विष्णु भुसाल, , क्षेत्रीय सभापति केसवराज कुवर, महासमिति सदस्य डाक्टर

Read more

चन्द्रप्रभा माध्यमिक विद्यालय खांचिकोटमा एक लाख रुपैंयाको खेलकुंद छात्रबृति अक्षयकोषको स्थापना ।

सन्धिखर्क एफएम जेठ १८ अर्घाखाँची – चन्द्रप्रभा माध्यमिक विद्यालय सन्धिखर्क ७ खांचिकोटमा एक लाख रुपैंयाको खेलकुंद छात्रबृति अक्षयकोषको स्थापना गरिएको छ । स्थानिय वासी ८४ बर्षका शिक्षाप्रेमी लोकेन्द्र विक्रम शाहले आफ्नो चौरासी पुजा नगरि उक्त रकमको अक्षकोषको स्थापना गर्नुभएको हो । चौरासी पुजा गरेर लाखौं खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रमा लगानी गरेमा शिक्षाको विकास हुने भन्दै उहांले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका

Read more

क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग प्रदान ।

गोपाल भट्टराई जेठ १८ अर्घाखाँची- विश्व धुम्रपान रहित दिवसको अवसरमा अर्घाखाँचीमा ७१ बर्षिय क्यानसर पिडित महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ । सन्धिखर्क – ८ निवासी शारिरिक रुपमा अशक्त संगै क्यानसर रोगसंग लडिरहनुभएकी कमला सुनारलाई उपचारमा सहयोग होस भनेर १० हजार रुपैंया सहयोग प्रदान गरिएको हो । कान्छो छोरा समेत अपाङ्गताको समस्यामा रहेको र अहिलेको परिवेशमा रेखदेख गर्ने मान्छे समेत

Read more