कांग्रेसको जनजागरण अभियान अर्घाखाँचीको ठुलापोखरामा सम्पन्न ।


प्रेमनारायण आचार्य ,जेठ १८ अर्घाखाँची –
नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सुक्रबार अर्घाखाँचीको छत्रदेव गाँउपालिका वडा नम्बर–६ को ठुलापोखरामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रि केपी सर्माओलीले संघियतालाई कमजोर बनाउन लागेको आरोप लगाउनु भएको छ । ,

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल , सचिव विष्णु भुसाल, , क्षेत्रीय सभापति केसवराज कुवर, महासमिति सदस्य डाक्टर मुक्ति श्रेष्ठ, केशव श्रेक्ष्ठ , महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पुर्व सचिव लोकेन्द्र बिक, हरिहर आचार्य, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, वावुराम पौडेल, किमकला भुसाल छत्रदेव गाउपालिका वार्ड नं. ६ वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति खडानन्द पौडेलको सभापतित्व, फसुरार्म पाण्डेको स्वागत मनतब्य र बिजय पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.