चन्द्रप्रभा माध्यमिक विद्यालय खांचिकोटमा एक लाख रुपैंयाको खेलकुंद छात्रबृति अक्षयकोषको स्थापना ।


सन्धिखर्क एफएम जेठ १८ अर्घाखाँची –
चन्द्रप्रभा माध्यमिक विद्यालय सन्धिखर्क ७ खांचिकोटमा एक लाख रुपैंयाको खेलकुंद छात्रबृति अक्षयकोषको स्थापना गरिएको छ । स्थानिय वासी ८४ बर्षका शिक्षाप्रेमी लोकेन्द्र विक्रम शाहले आफ्नो चौरासी पुजा नगरि उक्त रकमको अक्षकोषको स्थापना गर्नुभएको हो ।

चौरासी पुजा गरेर लाखौं खर्च गर्नुभन्दा शैक्षिक क्षेत्रमा लगानी गरेमा शिक्षाको विकास हुने भन्दै उहांले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका शिक्षक तिर्थराज आचार्यले जानकारी दिनुभएको छ । शुक्रवार विद्यालयले आयोजना गरेको अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अवसरमा उक्त अक्षयकोषको स्थापना गरिएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.