Monthly Archives: June 2019

बृहत् योग बिज्ञान शिबिरको सम्पूर्ण तयारि पूरा

श्याम घिमिरे जेठ २१ अर्घाखाँची – यहि जेठ २३ गते देखि सन्धिखर्कमा सुरू हुने बृहत् योग बिज्ञान शिबिरको सम्पूर्ण तयारि पूरा भएको आयोजकले जनाएको छ । शिबिरको बारेमा जानकारि दिने उद्वेश्यले आज सन्धिखर्कमा भएको भेलामा आयोजकले उक्त कुरा जनाएको हो । सन्धिखर्कमा आज बसेको भेलाले शिबिरलाई व्यवस्थित र ऐतिहासिक बनाएर लैजाने निर्णय भएको शिबिर व्यवस्थापन समितिका सदस्य सचिब प्रकाश भुसालले

Read more

स्वरोजगार लघुवित्त बित्तिय संस्थाको आयोजनामा दुईदिने दालमोठ तथा भुजिया बनाउने तालिम सुरु ।

श्याम घिमिरे जेठ २१ अर्घाखाँची – महिला उद्यमशिलताको विकासका निम्ती दालमोठ तथा भुजिया बनाउने दुई दिने निशुल्क तालिम मंगलबार देखि सन्धिखर्कमा सुरु भएको छ । स्वरोजगार लघुवित्त बित्तिय संस्था अर्घाखाँचीको आयोजनामा संचालन भएको तालिममा संस्थामा आवद्ध बिभिन्न ७५ केन्द्रका ७४ जना महिला प्रतिनिधि सदस्यहरुको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्दे सन्धिखर्क–२ का वडा अध्यक्ष मोतिजंग रायमाझीले सिपमुलक तालिमको माध्यमबाट

Read more

लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम पाणिनी क्याम्पसमा सम्पन्न

घनश्याम पौडेल सन्धिखर्क, २१ ज्येष्ठ – लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम मंगलबार पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा लागुऔषधको सेवनले हुने हानि, रोकथामका उपाय र युवायुवती अवस्थामै लागुऔषधमा नलाग्ने उपायका बारेमा प्रशिक्षण दिईएको हो । प्रहरी समुदाय साझेदारि, प्रहरी विद्यार्थीको सम्बन्ध लगाएतको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले प्रशिक्षण दिनुभएको हो

Read more