लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम पाणिनी क्याम्पसमा सम्पन्न

लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम पाणिनी क्याम्पसमा सम्पन्न

घनश्याम पौडेल सन्धिखर्क, २१ ज्येष्ठ – लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम मंगलबार पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा लागुऔषधको सेवनले हुने हानि, रोकथामका उपाय र युवायुवती अवस्थामै लागुऔषधमा नलाग्ने उपायका बारेमा प्रशिक्षण दिईएको हो ।

Image may contain: 2 people, indoor

प्रहरी समुदाय साझेदारि, प्रहरी विद्यार्थीको सम्बन्ध लगाएतको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा क्याम्पस प्रमुख वुद्विराम भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्यले लगायतले मनतब्य राखेका थिए ।

स्ववियु सभापति लक्ष्मण खड्काको अध्यक्षता, कोषाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीहरुको सहभागी रहेका थियो ।

Image may contain: one or more people, people standing and indoor
Image may contain: 2 people, including Navraj Malla, indoor
Image may contain: 19 people, people smiling, people sitting and indoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.