स्वरोजगार लघुवित्त बित्तिय संस्थाको आयोजनामा दुईदिने दालमोठ तथा भुजिया बनाउने तालिम सुरु ।


श्याम घिमिरे जेठ २१ अर्घाखाँची –

महिला उद्यमशिलताको विकासका निम्ती दालमोठ तथा भुजिया बनाउने दुई दिने निशुल्क तालिम मंगलबार देखि सन्धिखर्कमा सुरु भएको छ । स्वरोजगार लघुवित्त बित्तिय संस्था अर्घाखाँचीको आयोजनामा संचालन भएको तालिममा संस्थामा आवद्ध बिभिन्न ७५ केन्द्रका ७४ जना महिला प्रतिनिधि सदस्यहरुको सहभागिता रहेको छ ।

तालीमको उद्घाटन गर्दे सन्धिखर्क–२ का वडा अध्यक्ष मोतिजंग रायमाझीले सिपमुलक तालिमको माध्यमबाट आर्थिक उपार्जनको आधार तय हुने भन्दै तालीम पश्चायत सबैले व्यबहारमा लागुगर्नुपर्ने कुरामा जोड दिनु भयो । रायमाझीले सरकारले लिएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सबै क्षेत्रले रचनात्मक काम गर्नुपर्ने बताउदै राम्रो काम गर्नेेलाई आफरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

संस्थाका अर्घाखाँची शाखा प्रमुख हरि प्रसाद मरासिनी र मुख्य प्रशिक्षक राजु पासवानको सहजीकरणमा संचालन हुने तालिममा जिल्लाको सन्धिखर्क नगरपालीका,भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालिकाबाट प्रतिनिधि महिलाहरुको सहभागीता रहेको तालिम उद्घाटन कार्यक्रममा पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका बिशाल अर्यालको सन्चालनमा सम्पन्न भएको हो । संस्थाले यस अघि पनी जिल्लामै साबुन तथा सरफ बनाउने तालीम समेत सन्चालन गरेको थियो ।

This image has an empty alt attribute; its file name is 61697128_370890626762314_8404398013472047104_n.jpg
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.