Monthly Archives: June 2019

‘इदुल फित्र’मा सरकारले दियो सार्वजनिक विदा

जेठ २२, २०७६ काठमाडौं : नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल फित्र’ का अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन विदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार

Read more

आज इद उल फित्र

जेठ २२, २०७६ काठमाडौं : इस्लाम धर्मावलम्बीहरूले बुधबार ‘इद उल फित्र’ मनाउँदै छन्। मंगलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमदान पर्व (रोजा) पूरा गर्दै इद उल फित्र मनाउन लागिएको हो।  एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामिक ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ। गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यो महिनाको व्यवस्था गरेको बताइन्छ। 

Read more